मंगलबार यस्तो छ तरकारीको मुल्य

असोज १२,काठमाडौ । मंगलबार काठमाण्डौमा आलु रातो(भारतीय) को मुल्यमा कुनै परिवर्तन भएको छैन । सोमबार प्रतिकेजी ३१ रुपैयामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य मंगलबार पनि प्रतिकेजी ३१ रूपैयाँमा कारोवार भइरहेको छ । मंगलवार काउली (स्थानिय)को मुल्यमा ६ रुपैयाँले गिरावट आएको छ । सोमबार प्रतिकेजी ८८ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य मंगलवार प्रतिकेजी ८२ रुपैंयामा कारोवार भइरहेको छ ।

मंगलवार प्याज सुकेको (भारतिय)को मुल्यमा ४ रुपैया ६० पैसाले गिरावट आएको छ । सोमबार प्रतिकेजी ५५ रुपैया ८० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) मंगलवार प्रतिकेजी ५१ रुपैया २० पैसामा कारोवार भइरहेको छ।

सोमबारको तुलनामा मंगलवार गोलभेडा सानो(टनेल)को मुल्यमा २ रुपैया ६० पैसाले गिरावट आएको छ। सोमबार प्रतिकेजी ३८ रुपैयामा कारोवार भएको गोलभेडा सानो(टनेल) मंगलवार प्रतिकेजी ३५ रूपैयाँ ४० पैसामा कारोवार भइरहेको छ । मंगलवार सानो गोलभेडा(लोकल्) को मुल्यमा १ रुपैयाँ ४० पैसाले गिरावट भएको छ । सोमबार प्रतिकेजी २५ रुपैयामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य मंगलवार प्रतिकेजी २३ रुपैया ६० पैसामा कारोवार भइरहेको छ।

Spread the love