एकै दिन १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि

माघ ४,काठमाडौं । मंगलबार  थप  १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि  भएको छ ।

पीसीआर ८७३०  र एन्टिजेन १५२८  गरी १०२५८ जनामा कोरोना संक्रमण पुष्टि  भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  १ जनाको मृत्यु भएको र ५६२ जनाजना कोरोना भाइरस संक्रमणमुक्त भएको जनाएको छ ।

यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो ।

Spread the love