मंगलबार ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या

पौष २७,काठमाडौं ।   मंगलबार १,९८१ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ३५ हजार ९२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले जनाएको छ । मन्त्रालयका अनुसार कुल संक्रमित ९ हजार ५२२ , ८ लाख १४ हजार ७९८ जना संक्रमणमुक्त र मृत्‍यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ

१० वर्ष मुनिका ४० बालबालिकामा  र  ११ देखि २० वर्ष उमेर समूहका १७५ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

Spread the love