मङगलवार सुनचाँदीको मुल्य स्थिर

भदौ २९ ,काठमाडौं । मङगलवार सुनको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । सोमबार प्रतितोला ९० हजार ६ सयमा कारोवार भएको सुनको मुल्य मङगलवार पनि प्रतितोला ९० हजार ६ सयमा कारोवार भइरहेको छ । मङगलवार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार १ सयमा कारोवार भइरहेको छ ।

मङगलवार चाँदीको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । सोमबार प्रतितोला १ हजार २ सयमा कारोवार भएको चाँदीको मुल्य मङगलवार पनि प्रतितोला १ हजार २ सयमा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love