मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न /नगराउन विज्ञापन बोर्डको आदेश

कार्तिक २५,काठमाडौं । विज्ञापन बोर्डले कानुन बिपरित मदिरा तथा सुर्ती जन्य पदार्थको विज्ञापन गर्ने हरुलाइ सचेत गराएको छ ।

चार्ड पर्व को समयमा कतिपय पत्र पत्रीका लगायत विभिन्न सन्चार माध्यममा प्रचलित कानुन विपरीत मदिराका विज्ञापन प्रकाशन तथा प्रसारण भएको पाइएको र देशका विभिन्न भागमा राखिएका होडिङ बोर्डमा समेत त्यस्ता विज्ञापन देखिएकोले विज्ञापन प्रकाशन तथा प्रसारण र होडिङ बोर्डमा रहेका विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले विज्ञप्ती जारी गर्दै यो सुचना प्राकाशित गरेको छ ।

Spread the love