राजस्व बुझ्ने व्यवस्था गर्न /गराउन राष्ट्र बैकले जारी गर्‍यो सुचना

कार्तिक २३,काठमाडौं ।  यही मिती २०७८-०६-२५ गते बिहिबार र २०७८-०७-२६ गते शुक्रवारका दिन सार्वजनिक बिदा परेका प्रदेशका राजस्व संकलन गर्ने आन्तरिक राजस्व कार्यालयहरु ,करदाता सेवा कार्यालयहरु,भन्सार कार्यालयहरुको राजस्व बुझने काउन्टरहरु ,राजस्व कारोवार गर्ने सम्पुर्ण बैक तथा वित्तिय संस्थाहरु र नेपाल राष्ट्र बैक पुर्णकालिन रुपमा खुला गरी राजस्व बुझने व्यवस्था गर्न नेपाल राष्ट्र बैकले सुचना जारी गरेको छ ।

बोधार्थ :
नेपाल सरकार्,अर्थ मन्त्रालय ,वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा ।
नेपाल राष्ट्र बैक ,बैकिङ विभाग ,बालुवाटार ( आवश्यक समन्वय व्यवस्थाको लागि)
नेपाल क्कि यरिङ हाउस लिमिटेड ,कमलादी ,काठमाडौं( आवश्यक समन्वय व्यवस्थाको लागि)

Spread the love