विश्वासको मत प्राप्त गरेसँगै मन्त्रीपरिषद्ले पूणर्ता पाउँछ ः अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रीपरिषद्ले पूणर्ता पाउने बताउनुभएको छ । शुक्रवार परिषद्ले गरेका निणर्य सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रीपरिषद्ले पूणर्ता पाउने बताउनुभएको हो । उहाँले वर्तमान सरकार महत्वपूणर् राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित भइरहेको बताउनु भयो । उहाँले सरकारले विश्वासको मत लिएर मन्त्रीपरिषद्लाई पूणर्ता दिने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल लाग्नुभएको जानकारी दिनुभयो ।
उहाँले मन्त्री परिषद्ले पूणर्ता पाएसँगै सरकार जनता र राष्ट्रका समस्यमा समाधान गर्ने गरी गतिशिल रुपमा अगाडि बढ्ने बताउनु भयो ।

Spread the love