शुक्रवार सुनको मुल्यमा ५ सयले  गिरावट

बैशाख १० , काठमाडौँ ।शुक्रवार सुनको मुल्यमा ५ सयले  गिरावट आएको छ । विहीवार प्रतितोला ९२  हजार २ सयमा कारोवार  भएको सुनको मुल्य शुक्रवार प्रतितोला ९१ हजार ७ सयमा कारोवार भइरहेको छ । शुक्रवार तेजावी सुनको प्रतितोला ९१ हजार २ सयमा कारोवार भएको छ।

शुक्रवार चाँदीको मुल्यमा १५ रुपैयाले गिरावट आएको छ ।  बुधवार प्रतितोला विहीवार प्रतितोला १ हजार ३ सय ३५ रुपैयामा  कारोवार भएको चाँदीको मुल्य शुक्रवार प्रतितोला १ हजार ३ सय २० रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love