शुक्रवार सुनको मुल्य तोलामा २ सयले वृद्धि ,चाँदीको मुल्य पनि २० रुपैयाले बढयो

असोज १५,काठमाडौं । शुक्रवार सुनको मुल्यमा २ सयले वृद्धि भएको छ । बिहिवार प्रतितोला ८८ हजार ७ सयमा कारोवार भएको सुनको मुल्य शुक्रवार प्रतितोला ८९ हजार ६ सयमा कारोवार भइरहेको छ । शुक्रवार  तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोवार भइरहेको छ ।

शुक्रवार चाँदीको मुल्यमा २० रुपैयाले वृद्धि भएको छ । बिहिवार प्रतितोला १ हजार १ सय २० रुपैयामा कारोवार भएको चाँदीको मुल्य शुक्रवार प्रतितोला १ हजार १ सय ४० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love