सुनको मुल्यमा समान्य गिरावट

मङ्सिर १४ , काठमाडौ । मंगलबार सुनको मुल्यमा प्रतितोला १ सयले गिरावट आएको छ । आइतबार प्रतितोला ९२ हजारमा कारोवार भएको सुनको मुल्य मंगलबार प्रतितोला ९१ हजार ९ सयमा कारोवार भइरहेको छ । मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ४ सयमा कारोवार भइरहेको छ ।

मंगलबार चाँदीको मुल्यमा १५ रुपैयाले वृद्धि भएको छ । सोमबार प्रतितोला १ हजार २ सय २० रुपैयामा कारोवार भएको चाँदीको मुल्य मंगलबार प्रतितोला १ हजार २ सय ०५ रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love