सुनको मुल्यमा समान्य गिरावट

मङ्सिर १३ , काठमाडौ । सोमबार सुनको मुल्यमा प्रतितोला १ सयले गिरावट आएको छ । आइतबार प्रतितोला ९२ हजार १ सयमा कारोवार भएको सुनको मुल्य आइतबार प्रतितोला ९२ हजारमा कारोवार भइरहेको छ । सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५ सयमा कारोवार भइरहेको छ ।

सोमबार चाँदीको मुल्यमा १० रुपैयाले वृद्धि भएको छ । आइतबार प्रतितोला १ हजार २ सय १० रुपैयामा कारोवार भएको चाँदीको मुल्य सोमबार प्रतितोला १ हजार २ सय २० रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love