सुनको मुल्य तोलामा १ सयले वृद्धि ,चाँदीको मुल्य पनि ३० रुपैँयाले बढ्यो

माघ ५ ,काठमाडौं । बुधबार सुनको मुल्य तोलामा १ सयले वृद्धि भएको छ । मंगलबार प्रतितोला ९२ हजार ६ सयमा कारोवार भएको सुनको मुल्य बुधबार प्रतितोला ९२ हजार ७ सयमा कारोवार भइरहेको छ । बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार २ सयमा कारोवार भइरहेको छ ।

बुधबार चाँदीको मुल्यमा ३० रुपैँयाले वृद्धि भएको छ । मंगलबार प्रतितोला १ हजार २ सय ५५ रुपैँयामा कारोवार भएको चाँदीको मुल्य बुधबार प्रतितोला १ हजार २ सय ८५ रुपैँयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love