सुनको मुल्य तोलामा ५ सयले बढयो , चाँदीको मुल्यमा गिरावट

भदौ ११ ,काठमाडौं । शुक्रवार सुनको मुल्यमा ५ सयले वृद्दि भएको छ । विहीवार प्रतितोला ९१ हजार १ सयमा कारोवार भएको सुनको मुल्य शुक्रवार प्रतितोला ९१ हजार ६ सयमा कारोवार भइरहेको छ । शुक्रवार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार १ सयमा कारोवार भइरहेको छ ।

शुक्रवार चाँदीको मुल्यमा १० रुपैयाले गिरावट आएको छ । विहीवार प्रतितोला १ हजार २ सय १० रुपैयामा कारोवार भएको चाँदीको मुल्य शुक्रवार  प्रतितोला १ हजार २ सयमा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love