सोमबार थप  ६७३४ जनामा कोरोना संक्रमण पुष्टि

माघ ३,काठमाडौं ।  सोमबार थप  ६७३४ जनामा कोरोना संक्रमण पुष्टि  भएको छ ।

पीसीआर ५७४७ र एन्टिजेन ६७३४ न गरी ६७३४ जनामा कोरोना संक्रमण पुष्टि  भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  ३ जनाको मृत्यु भएको र ५४७ जना कोरोना भाइरस संक्रमणमुक्त भएको जनाएको छ ।

Spread the love