मङ्सिर १३,काठमाडौं । सोमवार काठमाडौंमा आलु रातो(भारतीय) को मूल्यमा २ रुपैयाँले गिरावट भएको छ । आइतबार प्रतिकेजी २९ रुपैयामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य सोमवार प्रतिकेजी २७ रूपैयामा कारोवार भइरहेको छ । सोमवार काउली (स्थानिय)को मुल्यमा १५ रुपैयाँले बृद्धि भएको छ। आइतबार प्रतिकेजी ३५ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य सोमवार प्रतिकेजी ५० रुपैंयामा कारोवार भइरहेको छ ।
सोमवार प्याज सुकेको (भारतिय)को मूल्यमा ४ रुपैयाँ ८० पैसाले गिरावट भएको छ। आइतबार प्रतिकेजी ४९ रुपैयामा कारोवार भएको प्याज सुकेको (भारतिय) सोमवार प्रतिकेजी ४४ रुपैया २० पैसामा कारोवार भइरहेको छ।
आइतबारको तुलनामा सोमवार गोलभेडा सानो(टनेल)को मुल्यमा २० रुपैयाँले वृदी भएको छ। आइतबार प्रतिकेजी ६५ रुपैयामा कारोवार भएको गोलभेडा सानो(टनेल) सोमवार प्रतिकेजी ८५ रूपैयाँमा कारोवार भइरहेको छ । सोमवार सानो गोलभेडा(लोकल्) को मुल्यमा १० रुपियाँले बृद्धि भएको छ । आइतबार प्रतिकेजी ५५ रुपैयामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य सोमवार प्रतिकेजी ६५ रुपैयामा कारोवार भइरहेको छ।