सोमवार यस्तो छ तरकारीको मुल्य

असोज ११, काठमाडौ । सोमबार काठमाण्डौमा आलु रातो(भारतीय) को मुल्यमा कुनै परिवर्तन भएको छैन । आइतबार प्रतिकेजी ३१ रुपैयामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य सोमबार पनि प्रतिकेजी ३१ रूपैयाँमा कारोवार भइरहेको छ ।सोमबार काउली (स्थानिय)को मुल्यमा १३ रुपैयाँले बृद्धि भएको छ । आइतबार प्रतिकेजी ७५ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य सोमबार प्रतिकेजी ८८ रुपैंयामा कारोवार भइरहेको छ ।

सोमबार प्याज सुकेको (भारतिय)को मुल्यमा २ रुपैया ५० पैसाले बृद्धि भएको छ । आइतबार प्रतिकेजी ५३ रुपैया ३० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) सोमबार प्रतिकेजी ५५ रुपैया ८० पैसामा कारोवार भइरहेको छ।

आइतबारको तुलनामा सोमबार गोलभेडा सानो(टनेल)को मुल्यमा ४ रुपैया ४० पैसाले बृद्धि भएको छ। आइतबार प्रतिकेजी ३३ रुपैया ६० पैसामा कारोवार भएको गोलभेडा सानो(टनेल) सोमबार प्रतिकेजी ३८ रूपैयाँमा कारोवार भइरहेको छ । सोमबार सानो गोलभेडा(लोकल्) को मुल्यमा २ रुपैयाँ ६० पैसाले गिरावट भएको छ । आइतबार प्रतिकेजी २७ रुपैया ६० पैसामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य सोमबार प्रतिकेजी २५ रुपैयामा कारोवार भइरहेको छ।

Spread the love