सोमवार सुनको मुल्यमा २ सयले वृद्दि

जेष्ठ १७ , काठमाडौँ ।सोमवार सुनको मुल्यमा २ सयले वृद्दि भएको छ । आइतवार प्रतितोला ९४ हजारमा कारोवार भएको छापावाला सुनको मुल्य सोमवार प्रतितोला ९४ हजार २ सयमा कारोवार भइरहेको छ । आइतवार प्रतितोला ९३ हजार ५ सयमा कारोवार भएको तेजावी सुनको मुल्य सोमवार २ सयले वृद्दि भएर प्रतितोला ९३ हजार ७ सयमा कारोवार भइरहेको छ ।

सोमवार चाँदीको मुल्यमा ५ रुपैयाले वृद्दि भएको छ । आइतवार  प्रतितोला १ हजार ३ सय ५५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य सोमवार  प्रतितोला १ हजार ३ सय ६० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love