Year: १५ पुष २०७६, मंगलवार १०:३३

नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभामा पेश
सीमा समस्या समाधानका लागि बार्ता गर्न सरकारले मिति तोक्ने

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञावालीले भारतसँगको सीमा समस्या समाधानका लागि बार्ता गर्न सरकारले मिति तोक्न लागेको बताउनु भएको छ । मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन

 १५ पुष २०७६, मंगलवार १०:३०
बजेट अन्यत्र प्रयोग नगर्न शिक्षा मन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न आग्रह गर्नुभएको छ । सामुदायिक विद्यालयहरुका छात्राहरुलाई निः शुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको सुभारम्भ गर्दै

 १५ पुष २०७६, मंगलवार १०:२९
उखु किसानहरुलाई पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारलाई निर्देशन

संघीय संसद  प्रतिनिधि सभा अन्तर्गतको उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले उखु किसानहरुलाई पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।  समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले

 १५ पुष २०७६, मंगलवार १०:२७
एमसीसी संसदबाट पास हुने ।

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञावालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताउनुभएको छ । मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको सन २०१८÷१९ को वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले

 १५ पुष २०७६, मंगलवार १०:२७
भ्रमणवर्ष २०२० को उद्घाटन तयारी पुरा

संस्कृति, पर्यटन तथा नागरिक  उड्डयन मन्त्रालयले नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन तयारी पुरा भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पुरा भएको

 १५ पुष २०७६, मंगलवार १०:२५
सूचना तथा प्रविधिसम्बन्धि विधेयक बहुमतबाट पारित

संसदको विकास तथा प्रविधि समितिले सूचना तथा प्रविधिसम्बन्धि विधेयक बहुमतबाट पारित गरेको छ । आइतबारको समिति बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच विधेयक बहुमतबाट पारित गरेको हो । समिति

 १४ पुष २०७६, सोमबार ११:५१
स्थानीय तहको लेखाप्रणालीका सबै तथ्याङ्कहरु रिकभर

महालेखा नियन्त्रकको कार्यालयको नियन्त्रणमा रहेको स्थानीय तहको लेखाप्रणालीका सबै तथ्याङ्कहरु रिकभर भएको छ । महालेखा नियन्त्रकको कार्यालयले ७ सय ५३ वटै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सफ्टवेर ‘स्थानीय कोष व्यवस्थापन

 १४ पुष २०७६, सोमबार ११:५०
बोर्ड तथा होडिङ बोर्ड हटाउने सरकारको निर्णय तत्काल रोक्न साइनोज…

साइनोज एसोसिएसन नेपालले बोर्ड तथा होडिङ बोर्ड हटाउने सरकारको निर्णय तत्काल रोक्न माग गरेको छ । ७५ हजार भन्दा बढी युवाहरु बेरोजगार हुने भन्दै साइनोजले सरकारको उक्त निर्णय तत्काल रोक्न

 १४ पुष २०७६, सोमबार ११:४९
सर्लाहीका उखु किसानहरु धर्नामा

सर्लाहीका उखु किसानहरु केही दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् । चिनि मिलहरुले विगत ७ वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै उनीहरु धर्नामा बसेका हुन् । २०७० सालबाट उखुको भूक्तानी नपाइएपछि

 १४ पुष २०७६, सोमबार ११:४८