Day: ११ भाद्र २०७६, बुधबार ०५:३७

Bangladeshi Ambassador Ms. MASFEE BINTE SHAMS (BTV DIPLOMATICS)
CEO MR. VIVEK JHA SHARING HIS IDEAS ABOUT INSURANCE SECTOR.

 ११ भाद्र २०७६, बुधबार ०५:३६
Indian Pm Narendra Modi’s Nepal Visit in Controversy. A special…

 ११ भाद्र २०७६, बुधबार ०५:३५
ONF-Qatar President Chanak Pokharel Sharing his ideas on Dainik Rojgar…

 ११ भाद्र २०७६, बुधबार ०५:३४
एक वर्षको अवधिमा शेयर बजारमा ३७१ अंकको गिरावट

आर्थिक वर्ष २०७४–७५ को पहिलो दिन  १ हजार ५ सय ८३ दशमलव ५७ को बिन्दूमा रहेको नेप्से आर्थिक वर्षको अन्तिम दिन नेप्से १ हजार २ सय १२ दशमलव ३६ को

 ११ भाद्र २०७६, बुधबार ०५:३२
११ कम्पनीको साढे सात अर्ब भन्दा धेरै मूल्यको हकप्रद शेयर…

११ कम्पनीको रु ७ अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ मूल्य बराबरको हकप्रद शेयर आउने भएको छ । ११ कम्पनीको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर

 ११ भाद्र २०७६, बुधबार ०५:३२
राङ हाइड्रोपावर कम्पनीद्वारा ८ लाख ४० हजार कित्ता आइपिओ निष्कासन…

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सोमबार देखि  ८ लाख ४० हजार कित्ता आइपिओ निष्कासन गरेको छ। छिटोमा जेठ ३ गतेसम्म र ढिलोमा जेठ २९ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्कासन तथा

 ११ भाद्र २०७६, बुधबार ०५:३१
आइएमई कस्टमर कार्डवाहक सेवाग्राहीले सपिङ सेन्टरहरुमा २० प्रतिशतसम्म छुट पाउने

आइएमई लिमिटेडले आइएमई कस्टमर कार्डवाहक सेवाग्राहीहरुलाई विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । नयाँ व्यवस्था २०७५ साल वैशाख १९ गतेबाट लागु हुनेछ । 

 ११ भाद्र २०७६, बुधबार ०५:३०
जगदम्बा सिमेन्टले सुरु गर्‍यो अत्याधुनिक प्रविधि भर्टिकल रोलर मिल्स जडान…

जगदम्बा सिमेन्ट उद्योगले  युरोपियन कम्पनी एफएलस्मिथको अत्याधुनिक प्रविधि भर्टिकल रोलर मिल्स जडान गरी उत्पादन सूचारु गरेको छ । ग्राहक तथा उपभोक्ताको मागलाई मध्यनजर गर्दै आफ्नो उत्पादनलाई अझ परीष्कृत गरेको उद्योगले

 ११ भाद्र २०७६, बुधबार ०५:३०
बिमस्टेक राष्ट्रहरुसग नेपालको व्यापार घाटा ७ खर्ब ८७ अर्ब पुग्यो

आर्थिक वर्ष २०७४–७५ मा नेपालको ११ खर्ब ६२ अर्बको व्यापार घाटामध्ये ६८ प्रतिशत हिस्सा बिमस्टेक सदस्य राष्ट्रस“ग  देखिएको छ । बिमस्टेक सदस्यहरूस“ग गत वर्ष मात्रै नेपालको व्यापार घाटा ७ खर्ब

 ११ भाद्र २०७६, बुधबार ०५:२८