Year: १६ पुष २०७७, बिहीबार ११:२०

नेपालको उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्ने विषयलाई फरक ढंगले हेर्नुपर्ने पर्यटन मन्त्रीको भनाइ
वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाईन माध्यमबाट पुनः श्रम स्वीकृति दिने

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिई

 १६ पुष २०७७, बिहीबार ११:१९
नेपाल पर्यटन बोर्डको २२ औं वार्षिकोत्सव

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड-१९बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माण लगायतका कामहरु ओझेलमा परेको स्वीकार गर्नुभएको छ । बिहीबार नेपाल पर्यटन बोर्डको

 १६ पुष २०७७, बिहीबार ११:१८
एसियाली विकास बैंक र अर्थ मन्त्रालयबीच सहुलियतपूणर् ऋण सहायता उपलब्ध…

एसियाली विकास बैंक र अर्थ मन्त्रालयबीच विद्युत ग्रीड आधुनिकिकरण आयोजनाका लागि सहुलियतपूणर् ऋण सहायता परिचानल गर्ने सम्बन्धी सम्झौता भएको छ । बुधबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र

 १५ पुष २०७७, बुधबार १०:११
कर्मचारीहरुलाई सही र सत्य सूचना मात्र दिन पर्यटनमन्त्रीको आग्रह

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कर्मचारीहरुलाई सही र सत्य सूचना मात्र दिन आग्रह गर्नुभएको छ । मंगलबार मन्त्रालयमा नेपाल पर्यटन बोर्ड र पर्यटन विभागका कर्मचारीहरुबाट ब्रिफिङ लिन

 १४ पुष २०७७, मंगलवार १०:११
२१ दिन भित्रमा उखु किसनाको सबै रकम भुक्तानी दिलाउने सम्झौता

उखु किसानहरुले २१ दिन भित्रमा उद्योगीहरुबाट सबै भुक्तानी नपाए फेरी आन्दोलन गर्ने बताएका छन् । सरकार र किसानहरुबीच सोमबार साझ २१ दिन भित्रमा उद्योगीबाट सबै रकम भुक्तानी दिलाउने सम्झौता भएको

 १४ पुष २०७७, मंगलवार १०:०८
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले गरे कार्यभार…

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताउनु भएको छ । आइतबार मन्त्रालयमा कार्यभार ग्रहण गरेपछि कर्मचारीहरुसग

 १२ पुष २०७७, आईतवार ०९:०२
देशलाई अराजकतातर्फ जान नदिन र प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार…

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताउनुभएको छ । आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री रायमाझीले

 १२ पुष २०७७, आईतवार ०९:००
खानेपानी मन्त्री मणिचन्द्र थापाले गरे पद तथा गोपनियताको सपथ ग्रहण

नवनियुक्त खानेपानी मन्त्री मणिचन्द्र थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाईको अवस्था अध्ययन गर्ने निणर्यमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । आइतबार खानेपानी मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हाल्दै

 १२ पुष २०७७, आईतवार ०८:५९
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गरे पदभार ग्रहण

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्नुपर्ने बताउनुभएको छ । आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरुस“ग संक्षिप्त कुराकानी गर्दै नवनिय्ुक्त उर्जामन्त्री रायमाझीले कुनैपनि वैदेशिक

 १२ पुष २०७७, आईतवार ०८:५८