Month: १६ माघ २०७६, बिहीबार ०९:४८

राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबार गइ वसन्त श्रवण
नेपालमा मावनअधिकारको अवस्था सन्तोषजनक नरहेको एम्नेस्टी इन्टरनेशनलको भनाइ

एम्नेस्टी प्रतिवेदन एम्नेस्टी इन्टरनेशनल नेपालले नेपालमा अझै पनि मानवअधिकारको अवस्था सन्तोषजनक बन्न नसकेको बताएको छ । बिहीबार एशिया प्यासिफिक क्षेत्रमा मानवअधिकारको अवस्था २०१९ विषयक प्रतिवेदन सार्वजकि गर्दै एम्नेस्टीले नेपालमा मावनअधिकारको

 १६ माघ २०७६, बिहीबार ०९:४६
प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । शहीद दिवसको अवशरमा लैनचौरस्थित शहीद स्मारक पुगेर प्रधानमन्त्री ओलीले शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । देश र जनताका लागि

 १६ माघ २०७६, बिहीबार ०९:४२
नेकपाका केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्धारा राजनीतिक प्रतिवेदन पेश

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।  बुधबारबाट सुरु भएको बैठकमा दाहालले अध्यक्षद्वको तर्फबाट प्रतिवेदन पेश गर्नुभएको हो ।

 १६ माघ २०७६, बिहीबार ०९:३९
साउना गएका दम्पत्ति मृत भेटिए

ललितपुरको फिट एण्ड फाइन जिमखानास्थित साउनामा  वाफ लिन गएका एक दम्पत्तिको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका हस्त गर्बुजा मगर र नेत्रकुमारीको गएराति निस्सासिएर मृत्यु भएको ललितपुर

 १६ माघ २०७६, बिहीबार ०९:३८
दीगो विकास लक्ष्य कार्यान्वयनमा भएका गतिविधि सम्बन्धमा दिगो विकास समितिले…

दीगो विकास लक्ष्य कार्यान्वयनमा भएका गतिविधि सम्बन्धमा दिगो विकास समितिले अनुगमन गर्ने भएको छ । समितिले दिगो विकासका लक्ष्य कार्यान्वयनको अनुगमनका लागि परीक्षण सूचीको संक्षिप्त विवरण तयार पारेको छ ।

 १६ माघ २०७६, बिहीबार ०५:४६
चन्द्रागिरि हिल्स लिमिटेडले जन्मदिनमा केवलकार सेवा निशुल्क दिने

चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरि केवलकारमा जन्मदिनको अवसरमा सेवा लिने आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ । चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्म दिनबिशेष बनाउने उद्देश्यले

 १६ माघ २०७६, बिहीबार ०५:४५
सहिदहरु गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण

सहिद सप्ताहका अवशरमा सहिदहरु गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण गरिएको छ । शोभाभगवती विष्णुमति नदी किनारमा निर्माण गरिएका शालिकहरुको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गर्नुभएको हो ।

 १६ माघ २०७६, बिहीबार ०४:३३
कोरोना भाइरसको परिक्षण अव नेपालमै

कोरोना भाइरसको परिक्षण अव नेपालमै सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा

 १६ माघ २०७६, बिहीबार ०४:३१
नवनिर्वाचित सभामुखको प्रतिवद्धता

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले सभामुख पदको गरिमालाई कायम राख्न विगतमा भएका असल अभ्यास अनुसरण गर्दै अगाडी बढ्ने बताउनुभएको छ ।  निर्वाचित भएपछिको प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्दै सभामुख सापकोटाल विगतका

 १६ माघ २०७६, बिहीबार ०४:२९