Day: १६ पुष २०७६, बुधबार १२:१८

स्थानीय साझेदारी विकास बजेटको रकम निकासा गर्न माग
एमसीसी परियोजना र सीमा विवादका विषयमा सरकारको स्पष्ट धारणा सदनमा…

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना र सीमा विवादका विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन माग गरिएको छ । बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य प्रकाश पन्थले एमसीसी परियोजनाका विष्यायमा

 १६ पुष २०७६, बुधबार १२:१७
बालबालिका लक्षित कार्यक्रमहरु प्रभावकारी भएको छ ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका बालबालिका लक्षित कार्यक्रमहरु प्रभावकारी भएको बताउनुभएको छ । बुधबार राजधानीमा भएको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने,

 १६ पुष २०७६, बुधबार १२:१२
सार्वजनिक खरिद नियमावली–२०६४ को नवौं संशोधन व्यवसायीहरुको हितमा भएको

निमार्ण व्यवसायीहरुले ‘सार्वजनिक खरिद नियमावली–२०६४’ को नवौं संशोधन व्यवसायीहरुको हितमा भएको बताएका छन् । निमार्ण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘सार्वजनिक खरिद नियमावली–

 १६ पुष २०७६, बुधबार १२:१०
पह“ुचवालाहरुले योजना फेरिदिने गर्दा अर्थतन्त्र संकटमा रहेको अर्थविद्हरुको भनाइ

पहँुचवालाहरुले जुनसुकै समयमा योजना फेरिदिने र भुक्तानी लिने प्रवृतिले गर्दा अर्थतन्त्र संकटमा रहेको अर्थविद्हरुले बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा अर्थविद्हरुले बजेट निर्माण गर्नुभन्दा

 १६ पुष २०७६, बुधबार १२:०८
सरकारको पूँजीगत खर्च १० प्रतिशतमा सिमित हुने

आर्थिक वर्ष २०७६÷०७७ को ६ महिनामा सरकारको पूँजीगत खर्च १० प्रतिशतमा सिमित हुने देखिएको छ । बजेट खर्च बढाउन नयाँ आर्थिक वर्ष शुरु हुनुभन्दा डेढ महिना आगावै बजेट ल्याई खर्चको

 १६ पुष २०७६, बुधबार ११:१५
विकास समितिमा मेलम्ची आयोजनाको विषयमा छलफल

बहुचर्चित मेलम्ची खानेपानी आयोजना तोकिए कै मितिमा सम्पन्न हुनेमा आयोजना प्रमुखले नै आशंका व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा अन्तर्गको विकास तथा प्रविधि समितिको सोमबारको बैठकलाई हालसम्मको प्रगती विवरण जानकारी गराउदै

 १६ पुष २०७६, बुधबार ११:१३
काठामाडौंमा नेपाल जेम एण्ड ज्वेलरी एक्सपो–२०२० आयोजना हुने

पुष २५ गते देखि काठामाडौंमा ‘नेपाल जेम एण्ड ज्वेलरी एक्सपो–२०२०’ आयोजना हुने भएको छ । नेपाल रत्न तथा आभुषण संघले पुष २५ देखि २७ गते सम्म काठमाडौंको होटल सोल्टी क्राउन

 १६ पुष २०७६, बुधबार ११:१२
संक्रमित विरुवा निकासी तथा पैठारी गर्नेलाई १ लाख ५० हजारसम्म…

संक्रमित विरुवा वा विरुवाजन्य उपज निकासी तथा पैठारी गर्नेलाई ५० हजार देखि १ लाख ५० हजारसम्म जरिवाना हुने भएको छ । बिरुवा संरक्ष्ण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक

 १६ पुष २०७६, बुधबार ११:११
अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कम रहेको पर्यटन मन्त्रीको भनाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कम रहेको बताउनुभएको छ । नेपाल पर्यटन वोर्डको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

 १६ पुष २०७६, बुधबार ११:०६