Day: १ माघ २०७६, बुधबार १२:१३

जनकपुर जयनगर रेल २ महिनाभित्रमा सञ्चालनमा आउने
नेपाल धितोपत्र बोर्डले थप अध्ययन गरेर मात्र नया” स्टक एक्सचेन्जको…

नेपाल धितोपत्र बोर्डले थप अध्ययन गरेर मात्र नया” स्टक एक्सचेन्जको लाइसेन्स दिने या नदिने भन्ने निर्णय गर्ने भएको छ । बुधबार पत्रकार भेटघाट कार्यक्रम गरी बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले

 १ माघ २०७६, बुधबार १२:१२
शिक्षा ऐन साविकको उमाविमा अध्यापनरत शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ल्याउन…

माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले शिक्षा ऐन साविकको उमाविमा अध्यापनरत शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ल्याउन माग गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै हिस्टुनले साविकको उमाविक शिक्षक

 १ माघ २०७६, बुधबार १२:११
योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा भएको परराष्ट्रमन्त्रीको भनाइ

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा भएको बताउनुभएको छ । विज्ञान र प्रविधिको विकास नहुदा योगको विकास भएको बताउदै ज्ञवालीले यो गौरवपूर्ण परम्परा र सम्पदा भएको बताउनुभएको

 १ माघ २०७६, बुधबार १२:१०
सरकारले गरेका राम्रा कामहरुको विषयमा समाचार नै नबन्ने गरेको प्रधानमन्त्रीको…

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामहरुको विषयमा समाचार नै नबन्ने गरेको गुनासो गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सका व्यवसायीहरुसगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामहरुका विषयमा

 १ माघ २०७६, बुधबार १२:०९
पू”जी बजारको विकासका लागि नेप्से रियल टाईम सेटलमेन्टमा जानुपर्छः अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले पूजी बजारको विकासका लागि नेपाल स्टक एक्सेन्ज रियल टाईम सेटलमेन्टमा जानुपर्ने बताउनुभएको छ । नेपाल स्टक एक्सचेन्जको २७ औं वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन

 १ माघ २०७६, बुधबार १२:०८
सीमा बचाउ अभियान नेपालले सुस्तासहितको नेपालको नक्सा सार्वजनिक

सीमा बचाउन अभियान नेपालले सुस्तासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । केही दिनअघि कालापानी र लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेको अभियानले सीमा सहितको नक्सा सार्वजनिक गरेको हो । रिपोर्टस क्लबमा पत्रकार

 १ माघ २०७६, बुधबार १२:०६
वागमती कोरिडोर अन्तर्गत पर्ने जग्गा पिडितको छानविन गरी मुआब्जा वितरण…

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलले वागमती कोरिडोर अन्तर्गत पर्ने जग्गा पिडितको छानविन गरी मुआब्जा वितरण गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको

 १ माघ २०७६, बुधबार १२:०५