Day: २३ माघ २०७६, बिहीबार ०८:०६

भुकम्पिय आवास पुननिर्माणमा करिब २२ अर्ब रुपैया विश्व बैैंकले सहयोग गर्ने
वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सम्बन्धि ऐन संशोधन गर्न माग

द्वन्द्वपीडित राष्ट्रिय सञ्जालले सत्य निरुपण तथा मेलामिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सम्बन्धि ऐन संशोधन गर्न माग गरेको छ । बिहीबार प्रधानमन्त्री निवास अगाडी धर्ना दिँदै सञ्जालले ऐन

 २३ माघ २०७६, बिहीबार ०८:०५
छारे भिरमा सडकको ट्रयाक खोल्न सेनालाई जिम्मा दिनुपर्ने सांसदहरुको भनाइ

कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको सल्लीसल्लादेखी सिमीकोट क्षेत्रमा पर्ने छारे भिरमा सडकको ट्रयाक खोल्न नेपाली सेनालाई जिम्मा नदिए अझै दश वर्ष हुम्लाको सदरमुकाम सडक सञ्जालमा नजोडिने सांसदहरुले बताएका छन् । संघीय

 २३ माघ २०७६, बिहीबार ०५:०१
नेपाल आइडलमा इसेवाबाट भोटिङ गर्न मिल्ने

नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा इसेवाबाट भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार प्रसारण हुदै आएको नेपाल आइडल सिजन तीनमा यसपटक इसेवामार्फंत भोटिङ

 २३ माघ २०७६, बिहीबार ०५:००
पर्यटन प्रवद्र्धनका लागि प्रयाप्त स्रोत र जनशक्ति नभएको पर्यटनमन्त्रीको भनाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवद्र्धनका लागि प्रयाप्त स्रोत र जनशक्ति नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको भ्रमण वर्ष २०२० को कार्यान्वयनको अवस्था विषयक

 २३ माघ २०७६, बिहीबार ०४:५९
पत्रकारिताका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास गर्नुपर्नेमा अर्थमन्त्रीको भनाइ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले नैतिक र सामाजिक मूल्य मान्यतामा आधारित पत्रकारिताका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास गर्नुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास समारोहलाई

 २३ माघ २०७६, बिहीबार ०४:५४
विदेशीहरुको भाडादर र वार्षिक कार्ययोजना कार्यान्वयन लगाएतमा छलफल

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल भ्रमण वर्ष २०२० को कार्यान्वयन, विदेशी नागरिकहरुको विमान भाडादर र वार्षिक कार्ययोजना कार्यान्वयन सम्बन्धमा छलफल भएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई

 २३ माघ २०७६, बिहीबार ०४:५३
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई पुर्नसंरचना गरिने

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई पुर्नसंरचना गर्न लागिएको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा

 २३ माघ २०७६, बिहीबार ०४:५२
५ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायीक उडान सुरु गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ५ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायीक उडान सुरु गरिने बताउनुभएको छ  । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले ५

 २३ माघ २०७६, बिहीबार ०४:५१
सेवाको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेवाको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई आग्रह गर्नुभएको छ । बुधबार नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को १६ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै

 २३ माघ २०७६, बिहीबार ०४:५०