Day: २६ माघ २०७६, आईतवार ०४:२४

ललिता निवासको जग्गा प्रकरणमा १ सय ७५ जना विरुद्ध मुद्धा दायर
सेवाको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेवाको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई आग्रह गर्नुभएको छ । बुधबार नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को १६ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै

 २६ माघ २०७६, आईतवार ०४:२३
विमानस्थलहरुको स्तरोन्नतीका लागि सरकारले विशेष योजना अघि सा¥यो

नेपाल सरकारले तराई क्षेत्रका विभिन्न विमानस्थलहरुको स्तरोन्नतीका लागि विशेष योजना अघि सारेको छ ।  सातवटै प्रदेशका तराईका जिल्लामा अवस्थित विमास्थलको स्तरोन्नतीका लागि सरकारले विशेष योजना अघि सारको हो । विराटनगर,

 २६ माघ २०७६, आईतवार ०४:२१
देशको आर्थिक विकासको पहिलो आधार वित्तीय स्थायित्व

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवि नेपलले देशको आर्थिक विकासको पहिलो आधार वित्तीय स्थायित्व भएको बताउनुभएको छ । नेपाल राष्ट्र बैंकले आयोजना गरेको मौद्रिक नीतिको कार्यान्वयनको अवस्था र समसामयिक आर्थिक

 २६ माघ २०७६, आईतवार ०४:१९