Month: २३ माघ २०७६, बिहीबार ०४:५०

सेवाको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको आग्रह
विमानस्थलहरुको स्तरोन्नतीका लागि सरकारले विशेष योजना अघि सा¥यो

नेपाल सरकारले तराई क्षेत्रका विभिन्न विमानस्थलहरुको स्तरोन्नतीका लागि विशेष योजना अघि सारेको छ । सातवटै प्रदेशका तराईका जिल्लामा अवस्थित विमास्थलको स्तरोन्नतीका लागि सरकारले विशेष योजना अघि सारको हो । विराटनगर,

 २२ माघ २०७६, बुधबार १४:१३
लक्ष्मी बैंक लिमिटेडको नवनियुक्त अध्यक्षमा शुशिल घिमिरे

लक्ष्मी बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ । बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नुहुने घिमिरेलाई

 २२ माघ २०७६, बुधबार १४:११
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्ययनको क्षेत्राधिकार बढाउनुपर्ने सांसदहरुको माग

सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छविलाई निश्पक्ष र पारदर्शी बनाउदै अध्ययनको क्षेत्राधिकार बढाउनुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आईतबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेश्रो संशोधन विधेयक २०७६ माथि विचार

 २१ माघ २०७६, मंगलवार ०४:३०
एनसेलले चार किस्तामा प“ूजीगत लाभकर तिर्ने व्यवस्था मिलाईदिन राजश्व सचिवले…

राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले एनसेलले चार किस्तामा पूँजीगत लाभकर तिर्ने व्यवस्था मिलाईदिन ठुला करदाता कार्यालयलाई पत्राचार गरेको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा

 २१ माघ २०७६, मंगलवार ०४:२९
सरकारस“ग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने…

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने बताउनुभएको छ । रोल… नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकको समापन समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री

 २१ माघ २०७६, मंगलवार ०४:२८
लाइसेन्स लिएर फ्रिक्वेन्सी होल्ड गर्ने कम्पनीहरुको फ्रिक्वेन्सी जफत गर्न निर्देशन

लाइसेन्स लिएर फ्रिक्वेन्सी होल्ड गर्ने र प्रयोग नगर्ने दुरसञ्चार प्रदायक कम्पनीहरुबाट फ्रिक्वेन्सी जफत गर्न सार्वजनिक लेखा समितिले नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक

 २१ माघ २०७६, मंगलवार ०४:२७
दिगो विकास तथा सुशासन समितिद्धारा ललितपुर महानगरपालिकाको इजलास समितिको अनुगमन

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले ललितपुर महानगरपालिकाको इजलास समितिको अनुगमन गरेको छ । समितिको वार्षिक कार्यक्रमअनुसार महानगरको इजलास समितिको अनुगमन गरिएको हो । समितिको कार्यसम्पादन कस्तो छ, कस्ता

 २१ माघ २०७६, मंगलवार ०४:२६
छैटौँ नेपाल उड इन्टरनेशनल एक्स्पो र नेपाल इन्टरनेशनल फर्निचर एण्ड…

भृकुटीमण्डपमा छैटौँ नेपाल उड इन्टरनेशनल एक्स्पो र नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो सुरु भएको छ । शुक्रबारबाट सुरु भएको एक्स्पोको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गर्नुभयो

 २० माघ २०७६, सोमबार ०४:५०
सार्वजनिक लेखा समितिको बैठक

सांसदहरुले सार्वजनिक लेखा समितिमा जवाफ दिन आउँदा समितिको मर्यादा राख्न नेपाल ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीलाई सचेत गराएका छन् ।  संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा जवाफ

 २० माघ २०७६, सोमबार ०४:४९