Day: ३ चैत्र २०७६, सोमबार १०:१६

घरबहालमा ५० प्रतिशत कर छुट दिने व्यवस्था गर्न माग
मदिरा सप्लायर्स सहित ७ जना पक्राउ

धनुषामा मदिरा सेवनबाट आधा दर्जन बढीको मृत्यु भएको भएको घटनामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । अवैध घरेलु मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको घटनामा मदिरा सप्लायर्स सहित ७

 ३ चैत्र २०७६, सोमबार १०:१४
तराई मधेशको बाढी तथा डुबान सम्बन्धी समस्याहरुको समाधानका लागि काम…

उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले तराई मधेसको बाढी र डुबान लगायत समस्या समाधानका लागि सबै तहका सरकारसंग समन्वय गरि सरकारले काम गरिरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रियसभाको आईतबारको

 ३ चैत्र २०७६, सोमबार १०:१४
पर्यटन क्षेत्रको दिर्घकालिन विकासका लागि १० वर्षे रणनीति आवश्यक

पर्यटन क्षेत्रको दिर्घकालिन विकासका लागि १० वर्षे रणनीति आवश्यक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार काठमाडौंमा आयोना गरेको प्रदेश समन्वय गोष्ठीमा संस्कृति, पर्यटन तथा

 ३ चैत्र २०७६, सोमबार १०:१३
उपभोक्ता आफै अनुगमनकर्ता बनेर सरकारलाई सूचना दिनुपर्ने उद्योग मन्त्रीको भनाइ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उपभोक्ता आफै अनुगमनकर्ता बनेर सरकारलाई सूचना दिनुपर्ने बताउनुभयो । विपदको समयमा बजारमा हुने कलोबजारी र कृत्रिम अभावको विषयमा उपभोक्त आफै अनुगमनकर्ता बनेर सूचना

 ३ चैत्र २०७६, सोमबार १०:१२
कोरोना भाईरसको संक्रमणलाई प्रवेश नदिने गरि आवश्यक तयारी गरेको भन्दै…

सरकारले नेपालमा कोरोना भाईरसको संक्रमणलाई प्रवेश नदिने गरि आवश्यक तयारी गरेको भन्दै संयमित हुन सबैलाई अपिल गरेको छ । राष्ट्रियसभाको आईतबारको बैठकमा कोरोना संक्रमणको जोखिमबाट मुलुकलाई बचाउनका लागि सरकारबाट भईरहेका

 ३ चैत्र २०७६, सोमबार १०:१०
सेयर कारोबार समयावधी १ घण्टा थपियो

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबारदेखि शेयर कारोबारको समय एक घण्टा थप गरेको छ । नेप्सेले बजारको माग, अन्तर्राष्ट्रिय प्रचलन र लगानीकर्ताको हितलाई ध्यानमा राखेर कारोबार समय बढाएको जनाएको छ ।

 ३ चैत्र २०७६, सोमबार १०:०९
प्रतिदिन १ लाख सिलिण्डर ग्यास भित्रिरहेकाले ग्यासको अभाव नहुने निगमको…

नेपाल आयल निगमले प्रतिदिन १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नु पर्ने अवस्था नआउने बताएको छ । कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बनिरहेका बेला डिजेल, पेट्रोल र ग्यास लगायत

 ३ चैत्र २०७६, सोमबार १०:०८