Day: १० बैशाख २०७७, बुधबार १३:२८

भारत सरकारद्धारा २३ टन औषधि हस्तान्तरण
मेगा बैंक नेपालले ग्राहकहरुलाई विशेष छुटका साथ घरमै औषधी पुर्याउने

मेगा बैंक नेपालले ग्राहकहरुलाई विशेष छुटका साथ घरमै औषधी पुर्याउने भएको छ । देशव्यापी लकडाउनको विषम परिस्थितिमा पनि बिभिन्न सेवा–सुविधा प्रदान गर्दै आएको बैंकले ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै केन फार्मेसीसग

 १० बैशाख २०७७, बुधबार १३:२३
मुस्लिम संघ नेपालद्धारा जमातीहरुलाई तत्काल ¥यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल

मुस्लिम संघ नेपालले तब्लीक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल ¥यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ । जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा

 १० बैशाख २०७७, बुधबार १३:२०
लकडाउनको कारण पशुपतीनाथ क्षेत्र र बौद्ध स्तूपा क्षेत्र सुनसान

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउनको कारणले काठमाडौंको पशुपतीनाथ क्षेत्र र बौद्ध स्तूपा क्षेत्र सुनसान छन् । लकडाउन लागू भएको बिहीबार एक महिना पुग्दै छ ।

 १० बैशाख २०७७, बुधबार १३:१६
रोटरी क्लबद्धारा स्वाव कलेक्सन बुथ हस्तान्तरण

रोटरी क्लब थापाथलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वाव कलेक्सन बुथ हस्तान्तरण गरेको छ । बुधबार क्लबले मन्त्रालयमै पुगेर मन्त्री भानुभक्त ढकाललाई स्वाव कलेक्सन बुथ हस्तान्तरण गरेको हो । पिपिइ लगाएर

 १० बैशाख २०७७, बुधबार १३:१४
लकडाउनको आज ३० औं दिन

कोरोना भाइरस रोकथामका लागि लागू गरिएको लकडाउनको आज ३० औं दिन । सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि लकडाउन लागू गरेको ३० दिन पुगेको छ । सरकारले

 १० बैशाख २०७७, बुधबार १३:०५
लकडाउने पुननिर्माणको बँ“की काम सम्पन्न गर्न चुनौती

राष्ट्रिय पुननिर्माण प्राधिकरणले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण पुननिर्माणको कार्यमा असर पारेको बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले बुधबार न्यूज एजेन्सी नेपालका

 १० बैशाख २०७७, बुधबार १३:०२
नेपालमा बुधबार थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ

नेपालमा बुधबार थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भएका नमुनामध्ये बुधबार ३

 १० बैशाख २०७७, बुधबार १२:५९
अध्यादेशहरु आपत्तिजनक भएको भन्दै तत्काल फिर्ता लिन नेपाली कांग्रेसद्धारा माग

सोमबार जारी भएका अध्यादेशहरु आपत्तिजनक र खेदजनक भएको भन्दै नेपाली कांग्रेसले तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । विश्व कोरोना भाइरससग लडिरहेका बेला मुल विषयभन्दा बाहिर गएर अध्यादेश आउनु

 १० बैशाख २०७७, बुधबार ११:००
आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले थाल्यो गृहकार्य

कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थालेको छ । वैशाख १८ गतेसम्म बन्द गरिएका आन्तरिक तथा बाह्य उडानहरु कहिले खुलाउने भन्ने विषयमा

 १० बैशाख २०७७, बुधबार १०:५४