Day: १ जेष्ठ २०७७, बिहीबार १३:३७

लकडाउन पुनः कडाइका साथ लागू सडकमा मानिसहरुको आवागमन पनि न्यून
काठमाडौंमा १० हजार जनाको कोरोना परीक्षण गर्ने लक्ष्य अनुसार नमुना…

काठमाडौं उपत्यकामा दश हजार जनाको कोरोना परीक्षण गर्ने लक्ष्य अनुसार नमुना संकलन थालिएको छ । देशभरी कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले उपत्यकामा १० हजारको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको

 १ जेष्ठ २०७७, बिहीबार १३:३३
आवश्यक स्वास्थ्य सामग्रीको यथासिघ्र व्यवस्थापन गर्न सरकारलाई शिक्षा तथा स्वास्थ्य…

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथासिघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्रयाक्ट ट्रेसिङलाई

 १ जेष्ठ २०७७, बिहीबार १३:२९
सरकारले अझैपनि अर्थतन्त्रमा परेको असरको अध्ययन गर्न नसकेको अर्थविद्हरुको आरोप

लकडाउनका कारण अर्थतन्त्रमा परेको असरको समस्टिगत अध्ययन गरी राहतको प्याकेज ल्याउन अर्थविद्हरुले सुझाव दिएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव र आगामी बजेटको

 १ जेष्ठ २०७७, बिहीबार १३:२४
लक डाउनको पूर्ण पालना गर्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास…

कोरोना भाइरस समुदायस्तरमा फैलिनबाट रोक्न सरकारले सबैलाई लक डाउनको पूर्णका लागि आग्रह गरेको छ । समुदायस्तरमा कोरोना फैलिए अवस्था भयावह हुने भन्दै सरकारले लक डाउनको पूर्ण पालना गर्न आग्रह गरेको

 १ जेष्ठ २०७७, बिहीबार १३:१७
बालाजु र पाटन औद्योगिक क्षेत्रका उद्योगहरु आंशिक रुपमा सञ्चालनमा

लकडाउनका कारण बन्द रहेका उद्योगहरु अहिले आंशिक रुपमा सञ्चालनमा आउन थालेका छन् । काठमाडौंको बालाजु औद्योगिक क्षेत्र र ललितपुरको पाटन औद्योगिक क्षेत्र भित्र रहेका अधिकांश उद्योगहरु आंशिक रुपमा सञ्चालनमा आएका

 १ जेष्ठ २०७७, बिहीबार ०८:०१
उड्डयन प्राधिकरण टुक्र्याउने गरी दुई वटा विधेयक छलफलका लागि संसदीय…

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका दुई वटा विधेयक छलफलका लागि संसदीय समितिमा पेश भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार

 १ जेष्ठ २०७७, बिहीबार ०७:५१
आगामी बर्ष को बजेट निर्माणमा जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखिने

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी बर्ष २०७७÷७८ को बजेट निर्माणमा जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखिने स्पष्ट पार्नुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा आगामी बर्ष २०७७÷७८ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि

 १ जेष्ठ २०७७, बिहीबार ०७:४५