Day: २२ जेष्ठ २०७७, बिहीबार १२:२१

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीद्धारा व्यापारीहरुसंग संयुक्त छलफल
न्यूरोडका अधिकांस पसहलरु बिहिबारदेखि खुले

काठमाडौंको न्यूरोडमा रहेका अधिकांस पसहलरु आज देखि खुलेका छन् । सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन लम्बिदै गएपछि पसल व्यवसाय गर्ने व्यवसायीहरुले बिहीबार देखि पसल खोल्न थालेका हुन्

 २२ जेष्ठ २०७७, बिहीबार ०६:२३