Day: ३२ जेष्ठ २०७७, आईतवार १२:०१

नीजि प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने
अर्थमन्त्रीले पेश गरेको राष्ट्रऋण उठाउने विधेयक २०७७ प्रतिनिधिसभाबाट बहुमतले पारित

अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गर्नुभएको राष्ट्रऋण उठाउने विधेयक २०७७ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले ५ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ राष्ट्रऋण उठाउने गरी सरकारले

 ३२ जेष्ठ २०७७, आईतवार १०:०१
अनलाइन कक्षाका लागि निःशूल्क इन्टरनेटको व्यवस्था गर्न विद्यार्थी संघको माग

नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शूल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशूल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाँउदै

 ३२ जेष्ठ २०७७, आईतवार ०९:३८
असार १ गतेदेखि काठमाडौंमा रहेका सपिङ मलहरु खाल्ने

व्यवसायीहरुले असार १ गतेदेखि काठमाडौंमा रहेका सपिङ मलहरु खोल्ने भएका छन् ।  सरकारले सपिङ मलहरु अहिले नै नखुलाउने निणर्य गरेको छ तर व्यवसायीहरुले भने लामो समय बन्द हुदा समस्यामा बढ्दै

 ३२ जेष्ठ २०७७, आईतवार ०९:३६
संविधानको दोश्रोे संशोधन विधेयक २०७७ पारित

प्रतिनिधिसभाको बैठकले दुई तिहाई भन्दा बढी मतका साथ संविधानको दोश्रोे संशोधन विधेयक २०७७ पारित गरेको छ । प्रतिनिधि सभाको सनिबार बसेको बैठकले नेपालको सविधान दोश्रो संशोधन विधेयक २०७७ लाई दुई

 ३२ जेष्ठ २०७७, आईतवार ०९:३४