Day: ७ श्रावण २०७७, बुधबार १२:५७

लकडाउन औपचारिक रुपमा खुल्यो, सडकमा सवारी चाप बढ्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गते देखि दैनिक १५ उडान…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गते देखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ । विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटा

 ७ श्रावण २०७७, बुधबार १२:५५
वन क्षेत्रलाई उत्पादनशील बनाउन सकिए समृद्धि हासिल गर्न सकिने विज्ञहरुको…

अनियन्त्रित रुपमा हुने फडानी रोकेर वन क्षेत्रलाई उत्पादनशील बनाउन सकिए समृद्धि हासिल गर्न सकिने विज्ञहरुले बताएका छन । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बुधबार भएको छलफलमा विज्ञहरुले नेपालको वन

 ७ श्रावण २०७७, बुधबार १२:५३
नीति निर्माताहरुको शिक्षा प्रतिको दृष्टिकोण सकारात्मक बन्न नसकेको सांसद विनोद…

नेपाली कांग्रेस सांसद विनोद चौधरीले नीति निर्माताहरुको शिक्षा प्रतिको दृष्टिकोण कहिलेपनि सकारात्मक बन्न नसकेको बताउनु भएको छ । नेपाली कांग्रेस आर्थिक तथा पूर्वाधार समितिले कोभिड १९ बाट प्रभावित शिक्षा क्षेत्र

 ७ श्रावण २०७७, बुधबार ०८:१२
घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न…

प्रदेश १ की सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न माग गर्नुभएको छ । स्थानीय स्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध (ब्याण्ड) नगरी ब्राण्डको

 ७ श्रावण २०७७, बुधबार ०८:०९
आज देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको जल…

आज देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती, नारायणी लगायतका नदीहरुको बहाब घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका

 ७ श्रावण २०७७, बुधबार ०८:०१
साउन १५ देखि व्यवसाय खोल्ने तयारी गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले साउन १५ देखि व्यवसाय खोल्ने तयारी गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले साउन १५ देखि होटल, ट्रयाकिङ

 ७ श्रावण २०७७, बुधबार ०७:२९