Month: १५ श्रावण २०७७, बिहीबार १२:२४

नेटवर्किङ व्यवसायका विषयमा अध्ययन गर्न उपसमिति गठन
नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भइरस (कोभिड—१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको

 १५ श्रावण २०७७, बिहीबार १२:१६
मानविय त्रुटिका कारण चेपाङ वस्तीमा घर जलेको वन मन्त्रीको भनाइ

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानविय त्रुटि हुन जादा चितवनको कुसुम खोलामा घटना घटेको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको

 १५ श्रावण २०७७, बिहीबार ०९:१०
आजदेखि होटल तथा रेस्टुरा लगायतका कार्यालयहरु सञ्चालनमा आउने

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुरा व्यवसाय सञ्चालनमा आएका छन् । होटल व्यवसाय सञ्चालनमा आएपनि अन्तर्राष्ट्रिय हवाई उडान सूचारु नहुदा सम्म

 १५ श्रावण २०७७, बिहीबार ०९:०५
कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुग्यो ।

बुधबार नेपालमा कोरोना भाइरस (कोभिड—१९) का २ सय १० जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ वटा पीसीआर परीक्षणमा २ सय १० जनामा पोजेटिभ देखिएको

 १४ श्रावण २०७७, बुधबार ११:३३
कर्मचारीहरु दक्ष र अनुभवि नहुदा समस्या हुने गरेको गुनासो

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुले संघबाट दक्ष र क्षमतावान कर्मचारीहरु प्रदेशमा नपठाउने गरेको गुनासो गरेका छन् । प्रदेशको शान्ति सुरक्षा र कानून निर्माणका लागि महत्वपूर्ण मन्त्रालयमा संघले पठाउने कर्मचारीहरु

 १४ श्रावण २०७७, बुधबार ११:२४
तीनवटा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न तीनवटा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको बुधबारको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोकसेवा

 १४ श्रावण २०७७, बुधबार ११:१८
रोजगारदाता संस्थाहरु र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच लक डाउन…

रोजगारदाता संस्थाहरु र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच लक डाउन अवधिमा श्रमिकहरुको तलब भुक्तानीका बारेमा सहमति भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल नेम्बर अफ कमर्श,

 १४ श्रावण २०७७, बुधबार ११:०६
पिरामिड प्रकृतिको नेटवर्किङ व्यवसाय गर्नेगरी शंकास्पद गतिविधि गर्ने कम्पनीहरुलाई वाणिज्य…

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष विक्रीको नाममा केही कम्पनीहरुले नेटवर्किङ व्यवासय गरेको विषयमा सचेत रहेको बताएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले

 १४ श्रावण २०७७, बुधबार १०:५८
सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण सुरु

काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण थालेको छ । कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ५ सय देखि ७ सयि कर्मचारीहरुको

 १४ श्रावण २०७७, बुधबार १०:५१