Day: २२ श्रावण २०७७, बिहीबार १२:१८

काठमाडौंका युनिस गौतम र त्रिभुवन आर्मीकी रिना धिमाल आइटिएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित
देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको अर्थमन्त्रीको भनाइ

अर्थ, सञ्चार तथा सूचना प्रविधि मत्री डा. युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने स्पस्ट पार्नुभएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ

 २२ श्रावण २०७७, बिहीबार १२:१४
उपत्यकामा कोभिड-१९ को संक्रमणको दर बढ्दै गएकाले सतर्क रहन स्वास्थ्य…

स्वास्थ्य मन्त्रालयले उपत्यकामा संक्रमणको दर बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ । दिनदिनै संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता डा. गौतमले सरकारी, सामुदायिक तथा नीजि कार्यालयहरुमा बैठक, गोष्ठि,

 २२ श्रावण २०७७, बिहीबार १२:१०
नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ५ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको

 २२ श्रावण २०७७, बिहीबार १२:०३
नेपाल राष्ट्र बैंकद्धारा कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी…

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि निजी क्षेत्रमा काम गर्ने २२ दशमलव ५ प्रतिशत मानिसहरुले रोजगारी गुमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोभिड १९ ले

 २२ श्रावण २०७७, बिहीबार १०:४०
सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ पुग्यो

सुनको मूल्यमा बिहीबार पुनः नया रेकर्ड कायम भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको भाउ १ लाख २ हजार ५ सय रुपैया पुगेको छ ।

 २२ श्रावण २०७७, बिहीबार १०:३७
राष्ट्रियसभाका चारवटा विषयगत समितिका सभापतिको लागि निर्वाचन प्रकृया सुरु

राष्ट्रियसभाका चारवटा विषयगत समितिका सभापतिको लागि निर्वाचन प्रकृया सुरु भएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ ।

 २२ श्रावण २०७७, बिहीबार १०:३५
आजदेखि काठमाडौं लगायत जोखिम बढी भएका स्थानमा जोर बिजोर प्रणाली…

आज (बिहीबार) देखि काठमाडौं उपत्यका लगायत जोखिम बढी भएका स्थानमा सवारी साधन सञ्चालनका लागि जोर बिजोर प्रणाली लागू भएको छ । काठमाडौं उपत्यका र कोभिड १९ को २ सय भन्दा

 २२ श्रावण २०७७, बिहीबार १०:३०
नेपाल उद्योग वाणिज्य महासंघद्धारा साधारणसभाको मिति तय गर्नका लागि समिति…

नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभाको मिति तय गर्नका लागि समिति गठन गरेको छ । महासंघको कार्यकारिणी समितिको भर्चुअल बैठकले ५४ औं वार्षिक साधारणसभा र निर्वाचनको मिति र मोडालिटी तयार गरी

 २२ श्रावण २०७७, बिहीबार १०:२६
नेपाल उद्योग परिसंघद्धारा ९ सदस्यीय ऊर्जा विकास परिषद पुनर्गठन

नेपाल उद्योग परिसंघले ऊर्जा विकास परिषद पुनर्गठन गरेको छ । नौ सदस्यीय ऊर्जा विकास परिषद को संयोजकमा ज्ञानेन्द्रलाल प्रधान छन ्। सदस्यमा परिसंघमा आबद्ध सम्बन्धित क्षेत्रका सदस्य र विज्ञहरु छन्

 २२ श्रावण २०७७, बिहीबार १०:२४