Day: २५ श्रावण २०७७, आईतवार ११:०८

उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न सरकारलाई आग्रह
नेपाल विद्युत प्राधिकरणले सुरु ग¥यो स्मार्ट मिटर जडान कार्य

नेपाल विद्युत प्राधिकरणले आजबाट स्मार्ट मिटर जडान कार्य सुरु गरेको छ । पहिलो चरणमा एक लाख स्मार्ट मिटर जडान गर्ने योजनाका साथ आजबाट काम सुरु भएको हो । सिंगल फेज’

 २५ श्रावण २०७७, आईतवार ११:०६
राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिहरुका नवनिर्वाचित सभापतिहरुले गरे सपथ ग्रहण

राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिहरुका नवनिर्वाचित सभापतिहरुले आज सपथ ग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सभापतिहरुलाई आज सपथ ग्रहण गराउनुभएको हो । चारवटै विषयगत समितिहरुमा गत शुक्रबार निर्विरोध

 २५ श्रावण २०७७, आईतवार ११:०५
होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड सार्वजनिक

सरकारले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ । कुनै संक्रमित व्यक्ति आफु घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको

 २५ श्रावण २०७७, आईतवार ०९:२१
क्यानद्धारा ४१ अर्ब ११ करोड ३ लाख रुपैया बजेट विनियोजन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आर्थिक वर्ष २०७७÷०७८ का लागि ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । प्राधिकरणले निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय

 २५ श्रावण २०७७, आईतवार ०९:२०
जोर विजोर प्रणाली लागु गरेपछि उपत्यकामा सवारी चाप कम

कोरोना सक्रमणको दर बढ्न थालेपछि सरकारले लागु गरेको जोर विजोर प्रणालीका कारण उपत्यकामा सवारी चाप कम देखिएको छ । जोर विजोर प्रणालीमा सवारी सञ्चालन, संक्रमणको जोखिम बढ्नु र अत्यावश्यक बाहेकका

 २५ श्रावण २०७७, आईतवार ०९:१५
गोंगबुमा टाउनको काटेको अवस्थामा एक पुरुषको शव भेटियो

काठमाडौं गोंगबुको गणेशस्थान नजिकै एक पुरुषको शव भेटिएको छ । टाउको काटिएको अवस्थामा भेटिएको शवको अहिलेसम्म सनाखत हुन सकेको छैन । गोंगबु चोकबाट गणेशथान जाने बाटोमा टाउको विनाको शव भेटिएको

 २५ श्रावण २०७७, आईतवार ०९:१०
स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना नगर्ने ३ वटा सार्वजनिक सवारी…

काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनहरुले कोभिड १९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ । लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड

 २५ श्रावण २०७७, आईतवार ०९:०८