Day: ३० श्रावण २०७७, शुक्रबार ११:४७

नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुग्यो
नेकपा भित्र देखिएको समस्या समाधान गर्न ६ सदस्य रहेको कार्यदल…

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको लामो समयदेखिको विवाद सुधारोन्मुख देखिएको छ । आज प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अधयक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तापछि विवाद

 ३० श्रावण २०७७, शुक्रबार ११:४३
कोरोना भन्दा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या धेरै

विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण दर नेपालमा बढ्दो छ । बिहीबारसम्म ९५ जनाले ज्यान गुमाएका छन । सुदूरपश्चिमको कैलाली जिल्लामा कोरोनाबाट मात्रै ४ जनाको मृत्यु भएको छ । तर त्यहाँ

 ३० श्रावण २०७७, शुक्रबार ११:१४
सुनको भाउ तोलामा ८ सयले बढ्यो

केही दिनदेखि सुनचादीको मूल्यमा उतारचढाव भइरहेको सुनको मूल्य शुक्रबार प्रतितोला तोला ८ सय रुपैयाले उकालो लागेको छ । ८ सय रुपैयाले बढेर शुक्रबार सुन तोलाको ९८ हजार ६ सय रुपैया

 ३० श्रावण २०७७, शुक्रबार ११:०८
कोभिड १९ को असरले अहिले पर्यटन क्षेत्र पूर्ण रुपमा बन्द

नेपालमा पर्यटकीय गन्तव्यहरु सुरक्षित छन भन्ने सन्देश प्रवाह गर्न सके पर्यटन क्षेत्रको पुनरउत्थान हुने नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशीले बताउनु भएको छ । कोभिड १९ को असरले अहिले

 ३० श्रावण २०७७, शुक्रबार ११:०५
न्यूरोडको एक व्यापारीमा कोरोना भाइरस संक्रमण देखिएपछि पसलहरु बन्द

काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ । व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजार देखि इन्द्रचोकसम्मका

 ३० श्रावण २०७७, शुक्रबार ११:०१
भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुर्ननिर्माणको काम ७० प्रतिशत सम्पन्न

वि.स. २०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुर्ननिर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । जनप्रतिनिधि र स्थानीय नागरिकको प्रत्यक्ष सहभागितामा निर्माण भइरहेको काष्ठमण्डपको काम ७० प्रतिशत सम्पन्न भएको हो ।

 ३० श्रावण २०७७, शुक्रबार १०:५६
दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पारित

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन समितिले पारित गरेको छ । आर्थिक वर्षको अन्तिमसम्म पारित गरिसक्नु पर्ने भएपनि कोरोना महामारीका कारण प्रतिवेदन पारित हुन सकेको थिएन ।

 ३० श्रावण २०७७, शुक्रबार १०:४५