Day: ११ भाद्र २०७७, बिहीबार १२:००

भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक
बिहिबार एकैदिन १ हजार १ सय ११ जना नया कोरोना…

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ महिला र ३ जना पुरुष गरी ८ जनाको मृत्यु भएको छ

 ११ भाद्र २०७७, बिहीबार ११:५७
वैदेशिक रोजगारमा गएका कामदारहरुलाई उद्दार गर्दा राज्य कोषले धान्न नसक्ने…

वैदेशिक रोजगारमा गएका कामदारहरुलाई उद्दार गर्दा राज्य कोषले धान्न नसक्ने डरले सरकारले उद्दार प्रक्रिया पछाडि धकेल्दै गएको सरोकारवालाहरुले बताएका छन् । सरकारी पैसामा उद्दार गर्दा विदेशमा रहेका सबै कामदार आउन

 ११ भाद्र २०७७, बिहीबार ११:५४
उपत्यकामा जारी गरेको निषेधाज्ञाको आज आठौं दिन

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञाको आज (बिहीबार) आठौं दिन पुगेको छ । काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि भदौ ३ गते मध्यरात देखि

 ११ भाद्र २०७७, बिहीबार ०८:४१
पुरात्वात्तिक महत्वको सम्पदाहरुको पुर्ननिर्माण र संरक्षणमा अहिलेको खरिद प्रकृयाले समस्या

पुरात्वात्तिक महत्वको सम्पदाहरुको पुर्ननिर्माण र संरक्षणमा अहिलेको खरिद प्रकृयाले समस्या गरेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले बताएको छ । सोमबारबाट सुरु भएको राष्ट्रिय परिसंवादमा प्राधिरकणले प्रस्तुत गरेका सोधपत्रहरुले यस्तो निष्कर्ष निकालेको हो

 ११ भाद्र २०७७, बिहीबार ०८:३८
निषेधाज्ञाको विकल्पमा अल्पकालिन र दिर्घकालिन योजना तत्काल ल्याउन सरकारसँग माग

नेपाली कांग्रेसले निषेधाज्ञाको विकल्पमा अल्पकालिन र दिर्घकालिन योजना तत्काल ल्याउन सरकारसग माग गरेको छ । कांग्रेसको कोरोना अनुगमन समितिले लक डाउन र निषेधाज्ञाको विकल्पमा तत्काल अल्पकालिन र दिर्घकालिन योजना ल्याउन

 ११ भाद्र २०७७, बिहीबार ०८:३३