Day: २९ आश्विन २०७७, बिहीबार १३:०७

आज ३ हजार ७ सय ४९ जनामा संक्रमण
नवनियुक्त मन्त्रीहरुको शपथग्रहण सम्पन्न

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीनजना मन्त्रीहरुले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ

 २९ आश्विन २०७७, बिहीबार १३:०४
सहरी विकासमन्त्रीको पदभार कृष्णगोपाल श्रेष्ठद्वारा ग्रहण

नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफुले काम गर्ने प्रतिवद्धता

 २९ आश्विन २०७७, बिहीबार ११:४९
पार्वत गुरुङ, मन्त्री, सञ्चार तथा सूचना प्रविधिमा नियुक्त

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनैपनि मन्त्रालयको सूचना

 २९ आश्विन २०७७, बिहीबार ११:४५
अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ । बिहीबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर पदभार सम्हाल्नुभएको हो

 २९ आश्विन २०७७, बिहीबार ११:४२
विद्युतीय शवदाहगृह निर्माण र सञ्चालनका लागि महानगरपालिका र पशुपति क्षेत्र…

विद्युतीय शवदाहगृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकासकोष बीच सम्झौता भएको छ । रोल… पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाहगृहको

 २९ आश्विन २०७७, बिहीबार ०५:५५