Day: ३० आश्विन २०७७, शुक्रबार ११:४९

मन्दिर तथा शक्तिपीठहरु भक्तजनको लागि खुल्ला नगर्न आग्रह
पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ जनामा कोभिड…

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका

 ३० आश्विन २०७७, शुक्रबार ११:४६
बजारमा चहलपहल देखिएपनि व्यापार छैन

दशैं नजिकिएसँगै बजारमा चहलपहल बढेको देखिएपनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन् । काठमाडौं उपत्यकाकाका मुख्य बजार क्षेत्र, न्यूरोड, महावौद्ध, इन्द्रचोक, असन, मखन टोल लगायतको क्षेत्रमा दशैं नजिकिएसँगै किनमेल गर्नेहरुको चहलपहल

 ३० आश्विन २०७७, शुक्रबार ११:३७
अहिलेकै व्यवस्थामा पाँचलाख मेट्रिकटन मल ल्याउन असम्भव

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आएपनि पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गर्नुभएको छ । शुक्रबार ४० औं विश्व खाद्य दिवसको

 ३० आश्विन २०७७, शुक्रबार ११:३०
विद्यालयका अभिभावकहरु आन्दोलित

काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलले लकडाउनको अवस्थामा पनि मसिक शुल्क बढाएर लिएको भन्दै अभिभावकहरुले विद्यालय घेराउ गरेका छन् । अभिभावकहरुले कोभिड १९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि बढी

 ३० आश्विन २०७७, शुक्रबार ११:२६
खसीबोकाको विक्री कात्तिक ३ गते देखि शुरु हुने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गते देखि काठमाडौं उपत्यकामा खसीबोका विक्री शुरु गर्ने भएको छ । कम्पनीको थापाथली स्थित प्रादेशीक कार्यालय परिसरबाट कात्तिक ३ गते देखि दशैंका

 ३० आश्विन २०७७, शुक्रबार ११:२२