Day: ६ कार्तिक २०७७, बिहीबार १०:००

रानी पोखरी निर्माणका लागि बाँकी रहेको कामहरुलाई चरणवद्ध रुपमा अगाडी बढाउने
चिडियाखानालाई ललितपुर महानगरको सहयोग

ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण चिडियाखानामा रहेका बन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो

 ६ कार्तिक २०७७, बिहीबार ०९:५५
उपत्यकाका किसानलाई कामको चटारो

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेपनि कौठ क्षेत्रमा भने यसको असर परेको छैन । कोरोना कहरमा रहदैगर्दा रोपेको धान चाडपर्व आउँदै गर्दा भने थन्क्याउन उपत्यकाका किसानहरुलाई भ्याई नभ्याई छ ।

 ६ कार्तिक २०७७, बिहीबार ०९:५२