Day: १९ कार्तिक २०७७, बुधबार १२:०७

सुनाकोठीमा स्थानीयको प्रदर्शन
भारतीय सेनाध्यक्ष नरवणे काठमाठौंमा

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुग्नुभएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नरवणे बुधबार नेपाल आइपुग्नु भएको हो । नेपाली सेनाको मानार्थ महारथी दर्जा लिनका लागि काठमाडौं आइपुग्नु भएको

 १९ कार्तिक २०७७, बुधबार ११:५४
रोजगारीको लागि भारत जाने बढे 

हिजोआज कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा भारत जानेहरुको लामो लाइन देखिन्छ ।  दशैं अघि यही नाकामा दशैँ मनाउनका लागि स्वदेश फर्किनेहरुको चहलपहल थियो । दशैँ सकिए लगत्तै रोजगारीका लागि फेरी भारत

 १९ कार्तिक २०७७, बुधबार ११:५२
खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई व्यवस्थित बनाउन आग्रह

कोरोना महामारीको जोखिम बढ्दै जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड समेत पुरा नगरी खुलामञ्चमा निः शुल्क खाना खुवाउने अभियान जारी रहेको भन्दै व्यवस्थित गर्न महानगरले आग्रह गरेको हो । महानगरपालिकाका मेयर विद्यासुन्दर

 १९ कार्तिक २०७७, बुधबार ११:४४
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनैपनि परिस्थितिमा आफुले राजीनामा नदिने बताउनुभएको

 १९ कार्तिक २०७७, बुधबार ११:४०
कोरोना बीमाको दावी भुक्तानी सात दिन भित्र दिन बीमा कम्पनीहरुलाई…

कोरोना बीमाको दावी भुक्तानी सात दिन भित्र दिन बीमा कम्पनीहरुलाई बीमा समितिले निर्देशन दिएको छ । . कोरोना बीमाको दावी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बीमा कम्पनीहरुलाई

 १९ कार्तिक २०७७, बुधबार ११:३३
कोरोना बीमाको दावी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन

अर्थमन्त्रालयले बीमा समितिबाट जारी भएका कोरोना बीमालेख बमोजिमको दावी गरेका बिमितहरुको बीमाङ्क रकम एक हप्ताभित्र भुक्तानी गर्न निर्देशन दिएको छ । कोरोना बीमा दावी गरेका बिमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजेटिभ

 १९ कार्तिक २०७७, बुधबार ११:३०
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल समूहको उम्मेदावरी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसहित उहाँको प्यानलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । कोभिडका कारण गत चैतमा स्थगित भएको निर्वाचन आगामी मंसिरमा हुँदैछ । मंसिर ११, १२

 १९ कार्तिक २०७७, बुधबार ११:२७