Day: २ पुष २०७७, बिहीबार ०९:४७

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयद्धारा राष्ट्रिय जलस्रोत नीति-२०७७ सार्वजनिक
उपत्यकामा लागु भएको जोर विजोर प्रणाली शुक्रबारबाट हट्ने

काठमाडौं उपत्यकामा लागु भएको जोर विजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले भोलीबाट जोरविजोर प्रणाली हटाउने निणर्य गरेको हो । यातायात व्यवसायी र

 २ पुष २०७७, बिहीबार ०९:४५
भ्रष्टाचार गर्ने वन अधिकृतहरुलाई कारवाही गर्न अख्तियारलाई पत्राचार गर्ने सार्वजनिक…

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भ्रष्टाचार गर्ने वन अधिकृतहरुलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निणर्य गरेको छ । बिहीबार बसेको समितिको बैठकले विभिनन पदमा

 २ पुष २०७७, बिहीबार ०९:४२
उखु किसानको भुक्तानी ७ दिन भित्र गराउने व्यवस्था गर्न सरकारलाई…

संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिन भित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सात

 २ पुष २०७७, बिहीबार ०९:४१
समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु…

समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । वर्षौदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको वौद्धिक शोषण भएको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन् । एक शैक्षिक

 २ पुष २०७७, बिहीबार ०९:४०
उखु किसानहरुको आन्दोलन जारी

उखुको बाँकी रहेको रकम भुक्तानीको माग गर्दै बिहीबार पनि किसानहरुको आन्दोलन जारी रहेको छ । आइतबारबाट माइतीघरमा प्रदर्शन गरिरहेका किसानहरुले आज हलो र जुवासहित प्रदर्शन गरेका छन् । गत शनिबार

 २ पुष २०७७, बिहीबार ०९:३९