Day: १२ पुष २०७७, आईतवार ०९:०२

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले गरे कार्यभार ग्रहण
देशलाई अराजकतातर्फ जान नदिन र प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार…

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताउनुभएको छ । आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री रायमाझीले

 १२ पुष २०७७, आईतवार ०९:००
खानेपानी मन्त्री मणिचन्द्र थापाले गरे पद तथा गोपनियताको सपथ ग्रहण

नवनियुक्त खानेपानी मन्त्री मणिचन्द्र थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाईको अवस्था अध्ययन गर्ने निणर्यमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । आइतबार खानेपानी मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हाल्दै

 १२ पुष २०७७, आईतवार ०८:५९
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गरे पदभार ग्रहण

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्नुपर्ने बताउनुभएको छ । आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरुस“ग संक्षिप्त कुराकानी गर्दै नवनिय्ुक्त उर्जामन्त्री रायमाझीले कुनैपनि वैदेशिक

 १२ पुष २०७७, आईतवार ०८:५८
सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन रहेको शहरी विकास मन्त्रीको…

नवनियुक्त शहरी विकास मन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको बताउनुभएको छ । आइतबार शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि

 १२ पुष २०७७, आईतवार ०८:५७
उखु किसानको प्रदर्शन , भुक्तानी दिलाउन सरकारको पहल भएन

उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरु विगत १५ दिन देखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन । तरपनि सरकारले उनीहरुको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन । यो

 १२ पुष २०७७, आईतवार ०८:५५