Month: १२ पुष २०७७, आईतवार ०८:५७

सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन रहेको शहरी विकास मन्त्रीको भनाइ
उखु किसानको प्रदर्शन , भुक्तानी दिलाउन सरकारको पहल भएन

उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरु विगत १५ दिन देखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन । तरपनि सरकारले उनीहरुको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन । यो

 १२ पुष २०७७, आईतवार ०८:५५
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरेको पाच वर्ष पूरा

२०७२ साल बैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पहरुबाट भएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज पाँच वर्ष पूरा गरेको छ । यो अवधिमा प्राधिकरणले

 १० पुष २०७७, शुक्रबार १२:२८
धरहराको २० औं तलाको पुननिर्माणको काम सम्पन्न

२०७२ सालको भूकम्पबाट पूणर् रुपमा क्षति भएको धरहराको २० औं तलाको पुननिर्माणको काम सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २० औं तलाको पुननिर्माण गर्ने काम सम्पन्न भएको बताएको

 ९ पुष २०७७, बिहीबार १२:३६
नागढुंगादेखि सिस्नेखोला जोड्ने सुरुङमार्गको निर्माण कार्य शुरु

काठमाडौंको नागढुंगादेखि धादिङ्को सिस्नेखोला जोडने सुरुङ्मार्गको निर्माण कार्य शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गर्नुभएको १४ महिना पछि सुरुङ खन्ने काम शुरु भएको हो । सन २०२२

 ८ पुष २०७७, बुधबार १०:३०
बेलायतबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाउने नेपाल सरकारको निणर्य

नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निणर्य गरेको छ । मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूणर् यात्रुहरुलाई प्रवेशमा रोक लगाउने

 ८ पुष २०७७, बुधबार १०:२७
हलो र उखु लिएर माइतीघर मण्डलामा उखु किसानहरुको प्रदर्शन

उखु किसानहरुले बुधबार पनि हलो र उखु लिएर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट उखुको रकम भुक्तानीको माग गर्दै किसानहरु बुधबार पनि सडकमा निस्किएका हुन् । उखु किसानहरु

 ८ पुष २०७७, बुधबार १०:२३
मंगलबार पनि माइतीघर मण्डालामा उखु किसानहरुको प्रदर्शन

उखु किसानहरुले आज (मंगलबार) पनि काठमाडौंको माइतीघर मण्डालामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट पाउन बाँकी भुक्तानी नपाएको भन्दै उखु किसानहरु १० दिन यता माइतीघर मण्डालामा निरन्तर प्रदर्शन गरिरहेका छन्

 ७ पुष २०७७, मंगलवार १०:५६
७ खेलाडीलाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

गत वर्ष नेपालमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा देशलाई दोहोरो स्वणर् पदक दिलाएका तीन खेलाडी सहित ७ खेलाडीलाई मंगलबार राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

 ७ पुष २०७७, मंगलवार १०:५५
नेपाल सरकार र विश्व बैंकबीच सम्झौता

नेपाल सरकार र विश्व बैंकबीच ग्रामीण उद्यम र आर्थिक विकास आयोजनाका लागि वित्तीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच करिब ९ अर्ब ५० करोड रुपैयाँ

 ६ पुष २०७७, सोमबार ११:३५