प्राथमिकताको आधारमा क्रमशः आम नागरिकलाई खोप उपलब्ध गराउछौ ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूणर् नेपालीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने बताउनुभएको छ । बुधबार कोभिड-१९ विरुद्धको खोप

Read More

नेपाल रत्न तथा आभुषण संघले डायमण्ड परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने

नेपाल रत्न तथा आभुषण संघले डायमण्ड परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने भएको छ । नेपालमा जेम्स ल्याब नभएका कारण डायमण्ड परीक्षणका लागि विदेश पठाउनुप

Read More

एमसीसी स्वीकृत नभए आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्छ ः राष्ट्रिय योजना आयोगका उपाध्यक्षको

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । एमस

Read More

सरकारले खारेज गर्‍यो बैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज

सरकारले ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हु

Read More

नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु

नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । आज (बुधबार)देखि कोभिड-१९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर

Read More

निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा

Read More

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १२ औँ वर्षमा प्रवेश

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १२ औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० ज

Read More

सञ्चार उद्यमी पोखरेललाई मानार्थ विद्यावारिधि उपाधि

सञ्चार उद्यमी तथा वल्र्ड ट्रेड गु्रप नेपालका अध्यक्ष शम्भु पोखरेलले मानार्थ विद्यावारिधि उपाधि पाएका छन् । अमेरिकाको ग्लोबल पिस युनिभर्सिटिले पोखरेलला

Read More

भारतबाट आएको कोरोनाविरुद्दको १० लाख डोज खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी श

Read More

नेपाल र इजरायलबीच नेपाली कामदार आपूर्ति गर्ने एमओयूमा हस्ताक्षर

  वैदेशिक रोजगारीको लागि नेपाली कामदारलाई इजरायल पठाउन सकिने भएको छ । बिहिबार नेपाल र इजरायलबीच नेपाली कामदार अपूर्ति गर्ने प्रोटोकल (एमओयू) म

Read More