बैशाख ९, काठमाडौँ ।विहीवार सुनको मुल्यमा २ सयले वृद्दी भएको छ । बुधवार प्रतितोला ९२ हजारमा कारोवार भएको सुनको मुल्य विहीवार प्रतितोला ९२ हजार २ सयमा कारोवार भइरहेको छ ।