Day: १५ जेष्ठ २०७८, शनिबार १३:२९

बजेटको आकार बढ्यो, पुग्यो १६ खर्ब ४७ अर्ब ५७ करोड
सरकारले स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम खारेज गर्यो

जेठ १५, काठमाडौं । सरकारले स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम खारेज गरेको छ । आज शनिबार बजेट बिवरण सार्बजनिक गर्दे अर्थमन्त्री बिष्णु पौडेलले सरकारले रेलमार्ग आयोजनाका लागि लागि १० अर्ब

 १५ जेष्ठ २०७८, शनिबार १२:५६
गरिवी निवारण कोष खारेज

जेठ १५, काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गरेको छ । आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले गरिबी निवारण कोष खारेज गरिएको बताएका छन्

 १५ जेष्ठ २०७८, शनिबार १२:३५
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई २७ अर्ब ४७ करोड…

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्र्तगत २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरिएको छ । नेपाललाई आर्कषक, रमणिय र सुरक्षित पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरिने अर्थ मन्त्री विष्णु प्रसाद

 १५ जेष्ठ २०७८, शनिबार १२:२३
बिद्यार्थीलाई १०० दिनको रोजगारदेखि ल्यापटप किन्न ८० हजार ऋणसम्म

  जेठ १५, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने

 १५ जेष्ठ २०७८, शनिबार १२:०४
शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन

आगामी आर्थिक वर्ष २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले

 १५ जेष्ठ २०७८, शनिबार १२:०३
सरकारले के के सहुलियत र सुबिधा दियो ?

जेठ १५, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ५० अर्ब रुपैयाँको व्यावसायिक कर्जालाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने बताएका छन् । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आज शनिबार

 १५ जेष्ठ २०७८, शनिबार ११:३३
कृषिको लागि ४५ अर्ब ९ करोड विनियोजन

आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषिको लागि बजेट

 १५ जेष्ठ २०७८, शनिबार ११:२२
शैक्षिक प्रमाणपत्र धितो २५ लाख सम्म ऋण पाइने

शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजदरमा २५ लाख सम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

 १५ जेष्ठ २०७८, शनिबार ११:१५
सरकारले बृद्धभत्ता बढायो, अब मासिक ४ हजार

जेठ १५, काठमाडौं । सरकारले बृद्धभत्ता बढाएर ४ हजार पुर्याएको छ । आज अर्थमन्त्री बिष्णु पौडेलले बजेट सार्बजनिक गर्दे यस्तो बताएका हुन् । आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणका क्रममा

 १५ जेष्ठ २०७८, शनिबार ११:१०