Day: १४ असार २०७८, सोमबार ११:४६

सोमबार ८ अर्वको शेयर कारोवार
१०/१० मिनेटको अन्तरालमा आन्तरिक उडान गर्ने तयारी

असार १४, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले यही असार १७ गतेदेखि सञ्चालन हुने मुलुकको आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले तयारी गरिएको बताएको छ । राससका अनुसार, विमानस्थलमा नियमित उडान

 १४ असार २०७८, सोमबार १०:४७
चोभारको सुक्खा बन्दरगाह असार मसान्तपछि सञ्चालनमा आउने

असार १४, काठमाडौँ । चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ । राससका अनुसार, इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आइतबार चोभारको सुक्खा

 १४ असार २०७८, सोमबार ०९:३७
उपत्यकामा भोलीदेखि सार्बजनिक बस संचालन हुने

असार १४, काठमाडौं । भोली मंगलबारदेखि काठमाडौँ उपत्यका भित्र सार्बजनिक सवारी संचालनमा आउने भएका छन् । उपत्यकामा भोलीदेखि नै धेरै भन्दा धेरै निषेधाज्ञा खुकुलो हुने भएको छ । तर निषेधाज्ञा

 १४ असार २०७८, सोमबार ०६:४२
जीवन विकास लघुवित्तको आईपीओ खरिद गर्न मंगलबारसम्म मात्रै

असार १४, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि भोली मंगलबारसम्म मात्र सकिनेछ । भोलीदेखि आईपीओ खरिद प्रक्रिया बन्द हुने कम्पनीले जनाएको छ । गत असार

 १४ असार २०७८, सोमबार ०६:२९
कुखुराको मासुको मुल्य फेरि बढ्यो

असार १४, काठमाडौं । निषेधाज्ञा अघि बढेको कुखुराको मासुको मुल्य फेरि बढेको छ । निषेधाज्ञामा मुल्य घटेको थियो । तर अहिले कुखुराको मासुको मुल्य फेरि बढेको छ । कुखुराको उत्पादन

 १४ असार २०७८, सोमबार ०६:१५
युनियन लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री गर्न अनुमति पायो

असार १४, काठमाडौं । नेपाल धितोपत्र बोर्डले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई सर्वसाधारणका लागि आईपीओ विक्री गर्न अनुमति दिएको छ । बोर्ड नियामक निकाय हो । बोर्डले दिएको अनुसार कम्पनीले

 १४ असार २०७८, सोमबार ०५:५४
सुनको मुल्य स्थिर

असार१४,काठमाण्डौ । सोमवार सुनको मुल्य स्थिर रहेको छ । आइतवार प्रतितोला ९० हजार ७ सयमा कारोवार भएको छापावाला सुनको मुल्य सोमवार पनि प्रतितोला ९० हजार ७ सयमा कारोवार भइरहेको छ

 १४ असार २०७८, सोमबार ०५:३५
सोमवार यस्तो छ तरकारीको मुल्य

असार १४, काठमाडौं ।सोमबार काठमाण्डौमा आलु रातो(भारतिय) को मुल्यमा १ रुपैयाँले गिरावट भएको छ । आइतवार प्रतिकेजी ३० रुपैयामा कारोवार भएको आलु रातो (भारतिय)को मुल्य सोमबार प्रतिकेजी २९ रुपैयामा कारोवार

 १४ असार २०७८, सोमबार ०४:०१