Day: १ भाद्र २०७८, मंगलवार १०:१५

नेप्से परिसूचक शून्य दशमलव २३ अंकले बढ्यो ,१८ अर्ब भन्दा माथिको कारोवार
अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

भदौ १,काठमाडौं ।  अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । अमेरिकी एयरफोर्सले उनीहरुलाई अफगानिस्तानको काबुलबाट उद्धार गरेर कतारको दोहा पुर्याएको थियो

 १ भाद्र २०७८, मंगलवार ०६:४३
आर्थिक वर्ष २०७७/७८ मा ‘क’ वर्गका बैंकहरुले ६३ अर्ब रुपैयाँ…

भदौ १,काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा ‘क’ वर्गका बैंकहरुले ६३ अर्ब रुपैयाँ भन्दा धेरै खुद मूनाफा आर्जन गरेका छन् । अघिल्लो वर्ष क’ वर्गका बैंकहरुको खुद मूनाफा आर्जन ५२

 १ भाद्र २०७८, मंगलवार ०६:०८
सुनको मुल्य तोलामा ४ सयले बढ्यो

भदौ १,काठमाडौं । मंगलबार सुनको मुल्यमा ४ सयले वृद्दि भएको छ । सोमबार प्रतितोला ९० हजार ६ सयमा कारोवार भएको सुनको मुल्य सोमबार मंगलबार प्रतितोला ९१ हजारमा कारोवार भइरहेको छ

 १ भाद्र २०७८, मंगलवार ०५:११
मंगलबार यस्तो छ तरकारीको मुल्य

भदौ १,काठमाडौं । मंगलबार काठमाण्डौमा आलु रातो(भारतिय) को मुल्यमा २ रूपैयाँ ले गिरावट भएको छ । सोमबार प्रतिकेजी २९ रूपैयाँमा कारोवार भएको आलु रातो (भारतिय)को मुल्य मंगलबार प्रतिकेजी २७ रूपैयाँमा

 १ भाद्र २०७८, मंगलवार ०४:३६