Day: १३ आश्विन २०७८, बुधबार १२:०२

आफ्ना मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्ने केवल टेलिभिजन व्यवसायीहरुको माग
सनराइज बैंकले जोन्ता क्लबलाई दुई लाख रुपैंया सहयोग

असोज १३,काठमाडौं । सनराइज बैंकले जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । १४औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्ने क्रममा बैंकले आज जोन्ता क्लब काठमाडौंलाई

 १३ आश्विन २०७८, बुधबार ११:५१
कोकाकोलाको बोतलहरुमा ‘धन्यवाद’ शब्द लेबल गरीने

असोज १३,काठमाडौं ।  कोकाकोलाले यस वर्षको दसैँलाई केन्द्रीत गरी कोकका बोतलहरुमा ‘धन्यवाद’ शब्द लेबल गरी उपभोक्ता माझ पठाउने भएको छ । कोकाकोलाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको दसैँलाई लक्षित गरी

 १३ आश्विन २०७८, बुधबार ०९:३२
आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने : राज्यमन्त्री…

असोज १३,काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने बताउनु भएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैं अघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको

 १३ आश्विन २०७८, बुधबार ०८:३६
साना लगानीका मिडियालाई राज्यले निशुल्क इन्टरनेटको व्यवस्था गरिदिनु पर्छ :…

असोज १३,काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साना लगानीका मिडियालाई राज्यले निशुल्क इन्टरनेटको व्यवस्था गरिदिनुपर्ने बताउनुभएको छ । मंगलवार नेपालमा सुचना प्रविधि प्रयोगको अवस्था र चुनौती विषयक अन्तरक्रिया

 १३ आश्विन २०७८, बुधबार ०८:२८
बुधवार सुनको मुल्यमा १सयले गिरावट, चाँदीको मुल्य स्थिर

असोज १३,काठमाडौं । बुधवार सुनको मुल्यमा १सयले गिरावट आएको छ । मंगलबार  प्रतितोला ८९ हजारमा कारोवार भएको सुनको मुल्य बुधवार प्रतितोला ८८ हजार ९ सयमा कारोवार भइरहेको छ । बुधवार 

 १३ आश्विन २०७८, बुधबार ०५:१५
बुधबार यस्तो छ तरकारीको मुल्य

असोज १३,काठमाडौं । बुधबार काठमाण्डौमा आलु रातो(भारतीय) को मुल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार प्रतिकेजी ३१ रुपैयामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य बुधबार प्रतिकेजी ३१ रूपैयाँ २० पैसामा

 १३ आश्विन २०७८, बुधबार ०४:५३